Main News
रास्वपा र राप्रपालाई सभामुखले भने – महत्त्वपूर्ण विधेयकमा प्रमुख दल छुट्नु राम्रो होइन, संसदीय प्रक्रियामा सहभागी बन्नुहोस्
काठमाडौं । सभामुख देवराज घिमिरेले महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो नहुने बताएका छन्। प्रमुख ५ दलका मुख्य सचेतक, प्रमुख सचेतक,सचेतकसँग छलफल गर्दै उनले संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा...

