Main News
महाधिवेशनको तयारी तीव्र, १० हजार स्वयमसेवक खटाइँदै
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा उद्घाटन हुने भएको छ । महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरिनेछ । महाधिवेशनमा आयोजक र निर्वाचित...

