Main News
संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गरौं: अध्यक्ष बाँस्कोटा
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छन्। नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार बोल्दै...