Main News
भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
मुम्बई(एजेन्सी)। भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमकाका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका...

