Main News
मेलम्चीको पानी बाह्रै महिना वितरण गर्नेगरी काम भइरहेको छः मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएका छन् ।बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी...