Main News
राजावादीले घोषणा गरे आन्दोलनका कार्यक्रम, १४ बुँदे वक्तव्यसहित
काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ। राजावादीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको हो। राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य...