Main News
सुरक्षा परिषद् बैठकमा भारत-पाकिस्तानको तनावले उत्पन्न गर्नसक्ने सम्भावित चुनौतीबारे छलफल
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-पाक तनावका कारण विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन्। बैठकमा भारत-पाकिस्तानबीच बढिरहेको तनाव र त्यसले नेपालमा सिर्जना गर्ने सम्भावित चुनौतीका विषयमा छलफल भएको थियो।...