सिरहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमा मधेसी जनताप्रति माओवादीको ‘लभ’ भएको बताएका छन् ।माओवादीले जनयुद्धका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको उनले स्मरण गरे । सिराहामा आयोजित...

1 2 214 215 216 232 233