Main News
सवा ५ करोड लागतमा दरबारमार्ग फुटपाथमा बिछ्याइँदै ‘ग्रेनाइट’
काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउने काम गरिरहेको छ ।महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाइरहेको छ ।महानगर सार्वजनिक निर्माण विभागका...