Main News
पेश्की माग्दा प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमै धक्कामुक्की
धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच हात हालाहाल भएको छ । पेशकीको विषयलाई लिएर प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच धक्कामुक्की भएको हो...