Main News
ललितपुर महानगरमा आगलागी आपतकालीन सूचना प्रणाली सञ्चालनमा
काठमाडौं । ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो । जुद्ध वारुण यन्त्र...

