Main News
मेलम्चीमा बाढी आएपछि काठमाडौंमा पानी पठाउन रोकियो
काठमाडौं— सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाडौंमा पानी पठाउन रोकिएको छ । खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङबाट...

