Main News
राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हबुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसीसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । महाशिवरात्रि...

