Main News
नेपालमा नास्तिकता फैलाउन १०० मिलियन डलर खर्च भएको विषयमा बोले राप्रपा सांसद् राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नेपाललाई १०० मिलियन रुपैयाँ नेपालमा धर्मान्तरको लागि खर्च भएको विषयको जानकारी उपलब्ध गराउन अमेरिकी सरकारसँग माग गर्नुपर्ने बताएका छन्।प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक...

