न्यूरोडका घरको रंग बदल्दै महानगर

फुटपाथ व्यवस्थापनपछि काठमाडौँ महानगरपालिकाले न्यूरोडको इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरूलाई एउटै रङ्गको बनाउने काम सुरु गरेको छ। महानगरले न्यूरोडका घरहरूमा सेतो र हरियो रङ्ग लगाइरहेको छ।

1 2 286 287 288 290 291