Main News
एमाले निकट कर्मचारीको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, राति ११ बजेपछि मतदान
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ ।सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेकाबेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको...

