Main News
दुई दिनमा युएसएआइडीका २३१ परियोजना रद्द, अमेरिकी अदालतमा आज सुनुवाइ
युएसएआइडी अन्तर्गतका कार्यक्रम र परियोजना सम्झौता रद्द प्रक्रियालाई तीव्र बनाइएको छ।नेपालमा पनि सञ्चालित यस्ता परियोजना गत सोमबारदेखि क्रमश रद्द भइरहेका छन्।गत सोमबार ऊर्जा नेपाल, युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ (इजिएल)...

