Main News
सानदार मःम पसल घटना : दुईजनाको मृत्यु, नौको उपचार जारी
काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । गए राति (माघ २८) उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ...

