Main News
वर्षापछि सडक हिलाम्मे, दाउन्ने खण्डमा १४ घण्टादेखि यातायात ठप्प
काठमाडौं । लगातार वर्षापछि सडक हिलाम्मे बनेको कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड १४ घण्टादेखि अवरुद्ध भएको छ । स्थानीयका अनुसार बिहीबार साँझ ५ बजेदेखि यातायात ठप्प भएको हो ।...

