Main News
देशभर बदली, पहाड र तराईका केही भागमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै भारततर्फ अवस्थित रहेको जानकारी दिएको छ। विभागका अनुसार नेपालमा अरब सागर र बंगालको खाडीबाट आउने...

