Main News
जेनजी प्रदर्शनमा सडक र यातायात विभागका भवन जले, दमकलले आगो निभाउने प्रयास
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग र यातायात विभागका भवनमा जेनजी प्रदर्शनका क्रममा आगजनी भएको छ। आगो निभाउन दमकलको सहयोग जारी रहेको छ। मन्त्रालयका प्रवक्ता भिमार्जुन...

