Main News
संवादमार्फत समाधान खोज्न राष्ट्रपतिलाई एमालको आग्रह
काठमाडौं । नेकपा (एमाले) ले देशमा उत्पन्न हिंसात्मक र अराजक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकासका लागि सार्थक संवाद थाल्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ। एमालेका महासचिव शंकर...

