Main News
सोभरेन क्रेडिट रेटिङका लागि नेपाल पुनः तयारीमा
काठमाडौं । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को तयारी थालेको छ। क्रेडिट रेटिङका लागि आवश्यक गृहकार्यका सन्दर्भमा आज अर्थ मन्त्रालयमा सरोकारवाला निकायहरूको सहभागितामा बैठक बसेको छ।...

