Main News
तराईका चार सयभन्दा बढी शंकास्पद हत्या : सर्वोच्चको पाँच वर्षअघिको आदेश अब कार्यान्वयन हुने बाटो खुल्यो
काठमाडौं । तराईमा भएको गैरन्यायिक हत्याको अनुसन्धान गर्न सर्वोच्च अदालतले साढे पाँच वर्षअघि दिएको आदेश कार्यान्वयनको बाटो खुलेको छ । शान्ति प्रक्रियापछि तराई–मधेशमा सुरक्षा संयन्त्र र शसस्त्र समूहबीचका भिडन्तमा...

