Main News
चुनाव बहिष्कार गर्ने सूचनासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइँदै
काठमाडौं । नागरिक बचाउ दलको अगुवाइमा विभिन्न राजनीतिक दलले निर्वाचन बहिष्कारको चेतावनीसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नागरिक बचाउ दलका केन्द्रीय अध्यक्ष माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल...

