राजनीति
राष्ट्रपति र प्रधानमन्त्रीको शीतल निवासमा भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालय शीलत निवास पुगेर भेटेका छन् । तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग...