राजनीति
राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ता हुँदै
काठमाडौं । जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एकमत भएसँगै अब त्रिपक्षीय वार्ता हुँदैछ । यो त्रिपक्षीय वार्ताले निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल,...

