राजनीति
मन्त्री रामनाथ अधिकारीको राजीनामा : “लोकतन्त्र जनताको जीवन र स्वतन्त्रताभन्दा माथि हुन सक्दैन”
काठमाडौं । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। सरकारले शान्तिपूर्ण आन्दोलनमा हिंसात्मक दमन गरेको भन्दै उनले नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिएको घोषणा...

