राजनीति
विधान महाधिवेशनको तयारीमा एमाले: सचिवालयमा पोलिटब्यूरो र केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुने
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाको विषयमा छलफल गर्न एमालेले बिहीबार सचिवालय बैठक बोलाएको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार...