राजनीति
एमालेको परराष्ट्र नीतिः ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’
काठमाडौं । नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ । स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित वाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग...

