ओलीको चेतावनी : कम्युनिष्ट आन्दोलन अल्मुनियमजस्तो पातलो बन्न थालेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलिया हुनुपर्ने कम्युनिष्ट पार्टी सारै सेन्टिमेन्टल देखेको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको विद्वत...