राजनीति
जनताले माओवादीमाथि विश्वास नगरे मुलुक दुर्घटनातर्फ जान सक्ने प्रचण्डको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीप्रति जनताले विश्वास गुमाए मुलुक गम्भीर संकटमा पर्न सक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा...

