लिपुलेक व्यापारिक प्रयोगप्रति नेपाल समाजवादी पार्टीको आपत्ति

काठमाडौं । भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने निर्णय गरेकोप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले कडा आपत्ति जनाएको छ ।...

1 2 21 22 23 96 97