राजनीति
राप्रपा र रास्वपाको संसद बहिष्कार अभियान जारी: भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले वास्ता गर्दैन
काठमाडौं । विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद बहिष्कार गरेका छन् । मंगलबार बसेको...

