देशले चाँडै न्याय पाउँछ भनेर रविले के संकेत गरे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूले बोल्ने समय आउँदै गरेको बताएका छन् । उनले देशमाथि भएको अन्यायका सामू आफूमाथिको अन्याय नगन्य भएकाले चाँडै देशले न्याय...