राजनीति
लोकतन्त्र जोगाउन एमालेको दृढ संकल्प : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित जनसभा र ¥यालीमा देशको लोकतान्त्रिक प्रणाली, संविधानको कार्यान्वयन, र सुशासन कायम गर्न पार्टी दृढ संकल्पित रहेको बताएका छन्।...

