नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने

  नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो...