अर्काको सम्पत्ति आगजनी गर्ने एमाले हुनै सक्दैन: पदम गिरी

नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैमा नरहेको बताएका छन् । उनले एमाले भन्दै तोडफोडमा उत्रिने जोकोही भए पनि निर्मम कारबाही गरिनुपर्ने बताए ।...

1 2 5 6 7 96 97