राजनीति
गृहमन्त्री भन्छन्: भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन
काठमाडौं— गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। आज संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको...

