राजनीति
मन्त्री छनोटप्रति असन्तुष्टि, प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको बालुवाटारमा प्रदर्शन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका...

