राजनीति
अछाममा हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता भीम रावलको पक्षमा
नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलको मातृभूमि जागरण अभियानमा एमाले अछामका एक हजार ८६ नेता कार्यकर्ताले साथ दिने भएका छन् । रावल पक्षले दाबी गरेअनुसार उनको समर्थनमा अछामबाट प्रतिनिधित्व...

