राजनीति
अन्तरिम प्रधानमन्त्रीको कार्यकक्ष नयाँ गृह मन्त्रालय भवनमा तयार
काठमाडौं । गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिएको छ। नयाँ सरकार गठनको तयारीसँगै कार्यकक्ष व्यवस्थापन थालिएको हो। जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

