प्रवास
फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते पक्राउ
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेशमा मनिलामा पक्राउ गरिएको छ । हङकङमा आयोजित एउटा कार्यक्रमबाट स्वदेश फर्केका दुतेर्तेलाई मनिला विमानस्थलमै हिरासतमा लिइएको थियो । उनको कार्यकालमा लागुपदार्थ...

