प्रवास
२३ वर्षपछि वेस्ट बैंक छिर्यो इजरायली ट्याङ्क, ४० हजार शरणार्थीले शिविर छाडे
इजरायली सेनाले आइतबार इजरायलको कब्जामा रहेको वेस्ट बैंकको प्यालेस्टिनी शहर जेनिनमा ट्याङ्कहरू तैनाथ गरेको छ।यसअघि इजरायली सेनाका ट्याङ्कहरू वेस्ट बैंकमा २३ वर्षअघि सन् २००२ मा प्रवेश गरेको थियो। जेनिनमा...

