प्रवास
टिकटकको शेयर माइक्रोसफ्टले किन्ने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् ।उनलाई पत्रकारहरुले सोधेको एक प्रश्नमा माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल चलाएको हो ?...

