समाज
नेपाल चलचित्र निर्माता संघमा श्रीधर पौडेल निर्विरोध, कुन पदमा कसकसको प्रतिस्पर्धा
काठमाडौं । नेपाल चलचित्र निर्माता संघमा नयाँ नेतृत्वका लागि उम्मेदवारको टुंगो लागेको छ । निर्वाचन समितिले सूची सार्वजनिक गरेको छ । जसअनुसार केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।...

