समाज
नेकपा एसका नेता सापकोटालाई पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जली अर्पण
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोनगरमा राखिएको छ ।बिहीबार निधन भएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका...