समाज
सगरमाथा संवादमा सहभागी हुन माल्दोभाका उपप्रधानमन्त्रीलाई ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल...

