समाज
माओवादीलक्ष्यित ओलीको टिप्पणी- पशुपतिमा सुन भनेर पित्तल चढायो भन्नेहरु क्षमा पनि मागेनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो केही मान्छेहरुले विरोधका लागि विरोध गरिरहेको बताएका छन् । ट्रेड युुनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कसैकसैलाई विरोध...

