समाज
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।सडक अवरुद्ध...

